यथार्थ अनि काल्पनिक भावनाहरु सँगको साहित्यिक यात्रा
Pages
गजल
Tuesday, June 8, 2010
पाँच हाईकु
पाँच हाईकु
गुराश फुल्यो
सौन्दर्यताको लागि
हरियो लुटी
बादल निस्क्यो
मनसुनको लागि
जगै अध्यारो
पालुवा खेल्यो
हरियाली भो बन
फुल झारेर
जवान फुल
लुटीईन्छन बिचरा
भवरा मख्ख
आसाको फल
नयाँ नेपालमा नी
दिउसै अध्यारो
-अनुराग कंडेल(इस्राएल)
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment